बैङ्क–वित्त / बीमा
सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै |
काठमाडौं । प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद हुने भएको छ । व्यवसायका प्राथमिकता र क्षेत्रहरु, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्रबीचको उच्चस्तरको परिसंवाद आयोज


