युवा उद्यमी मञ्चले १० वैशाखमा महिला युवा उद्यमी सम्मेलन आयोजना गर्दै |
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाइईएसडब्ल्यू) २०२२ आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाइईएसडब्ल्यू) २०२२ आयोजना गर्ने भएको छ ।
काठमाडौं । हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रा. लि. ले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफरलाई नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बैशाख ९ गतेदेखि रियाद उडान गर्ने भएको छ । साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित रियादमा आफनो नियमित तथा व्यवसायिक उडान प्रारम्भ हुन लागेको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ ।
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ ।
काठमाडौं । आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म कायम रहनेछ ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्भmौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो ।
काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ ।
काठमाडौं । रन सुज इण्डष्ट्रिजले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरू बजारमा ल्याएको हो । स्पोर्टस् सुजमा युवा लगायत सबै उमेर समूह सम्मका निजहरुलाई रहेको कम्पनीको भनाइ छ ।