लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार |
काठमाडौं । लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार भएको छ । उक्त एक्सटेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएको बैंकले जनाएको छ ।

