नयाँ वर्षमा आइएमईको योजना : साप्ताहिक र बम्पर विजेता गरी ६१ जना लाभान्वित हुने |
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ।
काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।
काठमाडौं । क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ । नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ ।
काठमाडौ ।१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड इ–कमर्सका तीन सय चौवन्न जना विद्यार्थी दिक्षित भएका छन् ।
काठमाडौं । राजधानीको नयाँ बजारमा नयाँ वर्षको दिनदेखि डेकोरेशनसम्बन्धी शोरुम ‘डेकोर प्यालेस’ सञ्चालनमा आएको छ । प्रतिनिधिसभाका सांसद मोहन आचार्यले एक कार्यक्रमकाबीच बिहीबार शोरुमको उद्घाटन गरेका हुन् ।
काठमाडौं । लक्ष्मी ल्युव आयलले काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रिया गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । सुर्योदय दृश्यावलोकनका लागि प्रख्यात पोखराको सराङ्कोटमा नयाँ जिपलाइन सञ्चालनमा आएको छ । हालैमात्र सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको टप स्टेसनमा नै अर्को जिपलाइन सञ्चालनमा आएको हो ।
काठमाडौं । सिभिल बैंकले “अद्वितीय नेपाल” शिर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करिब धरासयी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा ह