सेञ्चुरी बैंकको शताब्दी बचत खाता सञ्चालनमा, उच्चतम ब्याज र बीमाको सुविधा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ ।
काठमाडौं । रन सुज इण्डष्ट्रिजले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरू बजारमा ल्याएको हो । स्पोर्टस् सुजमा युवा लगायत सबै उमेर समूह सम्मका निजहरुलाई रहेको कम्पनीको भनाइ छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ ।
काठमाडौं । पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्र कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित भएका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन् ।
काठमाडौं । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ ।
काठमाडौं । एनएमबी बैंकले नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज एनएमबी भवन एनएमबी बैंक बबरमहलबाट सुरु गरेको कार्यक्रम बसन्तपुर डवलीसम्म पुगि समापन भएको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात दुई वर्ष पछि आयोजना गरिएको हो ।
काठमाडौं । सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।
काठमाडौं । आज शनिबारदेखि १५ औं दरबारमार्ग महोत्सव सुरू भएको छ । आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको हो ।
काठमाडौं । विश्वभरका दुईसय बढि मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्बजनिक गरेको छ ।
काठमाडौँ । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।