डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा |
काठमाडौं । डि एच आइ इलेक्ट्रोनिक्स प्रालीले डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेकाे छ ।
काठमाडौं । डि एच आइ इलेक्ट्रोनिक्स प्रालीले डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेकाे छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ ।
काठमाडौं । कुमारी जबले पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गर्दैछ।
काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९∕८० को स्वागत गरेको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइइ विद्यार्थीहरुलाई एसइइ २०७८र७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । यससँगै एसइई दिएका विद्यार्थीले एसएमएसमार्फत नतिजा हेर्न सक्नेछन् ।
काठमाडौँ । बिजबजारले यही श्रावण ४ गते बुधवारका दिन त्रिपुरेश्वर स्थित वगेनभिल्ला इभेन्ट्समा भेन्डर मिट कार्यक्रम आयोजना गरेको थियो । साँझ पाँच बजे देखी सुरु भएको सो कार्यक्रममा बिजबजारका आगामी योजना तथा नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरहरूका बारे विस्तृत छलफल भएको कम्पनीले जनाएको छ। उक्त का
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्टि्रक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्टि्रक स्कूटरहरु हस्तान्तरण गरेका छ ।
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नयाँ वन नियमावलीको आलोचना गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै यस नियमावलीले सिमेन्टको उत्पादन लागत बढ्ने, निर्यातमा प्रतिकुल असर पर्ने र उपभोक्तालाई आर्थिक भार थपिने बताएको छ ।