होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु |
काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा शुभारम्भ भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथी मार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो ।

