राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ ।
काठमाडौं । अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।
काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।
काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।
झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।
काठमाडौं । ज्योति विकास बैंकले आज (सोमबार) स्थापनाको १४औँ वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो ।
काठमाडौं । खल्ती HYPERLINK “http://kk5.io/DownloadKhalti”ले आफ्ना प्रयोगकर्ताहरूका लागि जेठ १२,२०७९ देखि असार ३२,२०७९ सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।
काठमाडौं । आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ ।
काठमाडौं । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।
काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।