देवयानी इन्टरनेशनलद्धारा नेपालगञ्जका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग |
काठमाडौं । नेपालमा के.एफ.सी. र पिज्जा हट ब्रान्ड सञ्चालन गर्दै आएको बहुराष्ट्रिय कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालगञ्जका विद्यार्थीलाई शैक्ष्कि सामग्री सहयोग गरेको छ ।

