काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रौटा शाखा कार्यालयले विद्यार्थीहरु लाई सहयोग गरेको हो । उक्त शाखाले खुरखुरीया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ७८ औं शाखा दार्चुलामा शाख विस्तार गरेको छ । प्रदेश ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो ।
काठमाडौं । कन्म्याक २०१८ मा केशका ३० वटा मेसिन बुकिङ भएका छन्। । भक्तपुरमा तीन दिनसम्म चलेको कन्म्याकमा केशका मात्रै ३० वटा विभिन्न मेसिन बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।
नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले मंगलबारदेखि बट्टारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नुवाकोटको बट्टार बजारमा रहेको उक्त शाखा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए ।