काठमाडौँ । नेपालमा कोकाकोलाले यस वर्षको दशैं र तिहार उत्सवको लागि १६ विभिन्न संदेश भएको विशेष उत्सव लेबलको साथ कोकको बोटलहरूको वितरण गर्दै आएको छ । अब भने पहिलो पटक, नेपालमा कोकाकोलाले उच्चतम स्तर लिएको छ जसमा उपभोक्ताहरूले आफ्नो व्यक्तिगत र निजीकृत सन्देशहरू कोकको बोतलका लेबलहरूमा तुर