काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री, लुयांग प्रबांग प्रोभिन्स बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ ।
काठमाडौं । बढदै गएको मूल्य बृद्घिलाई ध्यानमा राख्दै ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने सुभाव आएको छ । अहिले एक हजार रुपैयाँ लिएर हिँड्दा केही पनि नआउने भन्दै राष्ट्र बैंकले ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताएका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र एसियन लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि अब ग्लोबल आइएमई बैंकका १३२ वटै शाखाहरु मार्फत एसियन लाइफ इन्सुरेन्सको जीवन बिमा योजनाहरु खरिद गर्न सकिने छ ।