जनताको पीओएस सेवा शुरू |
काठमाडौं (आपास) । जनता बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि पीओएस सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको नगदरहित कारोबारको अवधारणा एवम् ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा शुरू गरेको हो ।
काठमाडौं (आपास) । जनता बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि पीओएस सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको नगदरहित कारोबारको अवधारणा एवम् ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा शुरू गरेको हो ।
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले बुधवारदेखि बाराको कलैयामामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा पु-याउने उद्देश्यले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रभु बैंकले थप दुई शाखा सञ्चालन गरेको छ । सङ्घीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ ती शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । बैंकले बुधवारदेखि इलामको सन्दकपुर गाउँपालिका–१ र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा शाखा सञ्चाल
काठमाडौं (आपास) । बैङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले ललितपुरकोे महाँकाल गाउँपालिका–३, गोटीखेलमा शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । सिद्घार्थ बैङ्क र संसार रेमिटबीच रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । बैङ्क र रेमिट कम्पनीबीच बुधवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं (आपास) । नेपाल बैङ्क लिमिटेडले काठमाडौंको महाराजगञ्ज, कोटेश्वर र जोरपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कको महाराजगञ्ज शाखाको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जोरपाटी शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोषकुमार चालिसे तथा नेपाल बैङ्कका नायब कार्यकारी अधि
काठमाडौं (आपास) । विश्व वातावरण दिवसको अवसरमा पञ्चकन्या ग्रूपले विभिन्न कार्य गरेको छ । सो अवसरमा ग्रूपले ललितपुरको जावलाखेल, कुपण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको सडक पेटीमा रोपिएका बिरुवा गोडमेल, का“टछा“ट, मलजल तथा सो स्थानवरपर सरसफाइ गरेको छ ।
काठमाडौं (आपास) । विश्वकप फूटबल–२०१८को अवसरमा एलजीले क्यास ब्याक अफर सञ्चालन गरेको छ । कम्पनीले फूटबलका पारखीलाई दृष्टिगत गरेर उक्त योजना सार्वजनिक गरेको बताएको छ ।