काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ पुस ६ गतेदेखि शुरू हुने भएको छ । नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्री उक्त मेलामा प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौं । अपी पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजीको करबाहेक सो मात्रामा लाभांश दिने भएको हो ।