पुस १४, २०७५ एलजीका हरेक टीभीमा अब २ वर्षको फुल वारेन्टी | आर्थिक पाटी संवाददाता काठमाडौँ । अबदेखि एलजी टीभीले ग्राहकहरूको मागलाई दृष्टिगत गरी हरेक टीभीमा २ वर्षको पूरा वारेण्टी दिने भएको छ । यसअघि एलजीले नर्मल टीभीमा मात्र २ वर्षको वारेण्टी दिँदै आएकोमा अबदेखि यूएचडी र सुपर यूएसडीमा पनि २ वर्षको वारेण्टी दिने भएको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.२१ प्रतिशत ब्याजदरमै ऋण
बैङ्क–वित्त / बीमा, मुख्य समाचार मुक्तिनाथ विकास बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.५४ प्रतिशत ब्याजदरमै ऋण