काठमाडौं । नेपाल पर्यटन बोर्डले ओला क्यावमार्फत ५ भारतीय जोडीलाई नेपाल घुमाउने भएको छ । गर्मी मौसममा हुने स्कुल कलेजको बिदाका बेला घुम्न निस्कने भारतीयहरुलाई लक्षित गर्दै बोडले पर्यटन प्रवद्र्वन गर्न ओला क्याव संचालन गरिरहेको छ ।
काठमाडौं । स्वावलम्बन लघुवित्तले बाराको हावाहुरी पिडित घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । बाराको फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाँउमा आएको विनासकारी हावाहुरी पिडितलाई ४ लाख ६० हजार रुपैयाँ नगद राहत वितरण गरेको हो ।
काठमाडौं । सनराइज बैंकले नयाँ बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै केन्द«ीय कार्यालय, गैरिधारामा विसं २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको हो ।
काठमाडौं । प्रभु बैंकले विभिन्न नाकामा रहेका भन्सारमा काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्न नेपाल सरकारसँग सम्झौता गरेको छ । हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु गर्ने सम्बन्धी सम्झौतामा भएको हो ।
बुटवल । प्रदेश ५ सरकारले हालै आएको विध्वंसकारी हुरीबतासबाट सबैभन्दा धेरै जनधनको क्षति पुगेको प्रदेश २ को बारा र पर्साका प्रभावित जनतालाई रू. १ करोड सहयोग गर्ने भएको छ ।