सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी |
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन बाल भविष्य योजना’ को मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले ३ लाख रुपैयाँ रकमको दाबी भुक्तानी गरेको हो । मिनबहादुर थापाकी श्रीमती भिमकुमारी थापालाई रकम प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रदेश शभा सांसद शारदा थापा र बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका हुन ।

