काठमाडौ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्विपक्षिय सम्बन्ध प्रवद्र्वनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमको आयोजना गर्दै चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा शुभारम्भ गरेको हो ।
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइ दिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले हालसम्म विक्री गर्दै आएका बीमालेखहरु मोबाइलबाटै खरिद गर्न मिल्ने भएको छ । ‘इन्स्योरेन्स डिजिटल्ली’ नामाङ्कन गरिएको उक्त प्रोडक्ट मार्फत बीमालेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उदेश्यकासाथ जनस्तरसम्म पृुर्याउने ध्येयकासाथ ल्याइएको जानकारी दिएको छ ।
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा ३७ करोड ५ लाख रुपैयाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो।
काठमाडौं । गोर्खाको नयाँ क्याम्पेन ‘नेपालीपन गोर्खाली मन’ फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा प्रशंशा पाएको छ ।
काठमाडौं । एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा एक गरी ३ नयाँ शाखा थपेको छ । बैंकले भक्तपुरस्थित राधेराधे र दुवाकोटमा शाखा खोलेको छ ।