आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि अधिकारी, अर्याल र आचार्यको नाम सिफारिस |
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।् । आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देशकका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा |
काठमाडौं । एनआईसी एशिया बैंकले झापा स्थित दमक फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन गर्दै बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार
मुक्तिनाथ विकास बैंकद्वारा देशका बिभिन्न स्थान सहयोग प्रदान |
काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा आफ्ना छुट्टाछुट्टै ठाँउमा रहेका शाखाहरु बाट बिभिन्न सहयोग प्रदान गरेको छ । मुक्तिनाथ विकास बैंकले सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले टोल तथा बजारमा १०⁄१० वटा डस्टबीन वितरण, रुपन्देहीको भैरहवा र कोटिहवा शाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले न




