काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई जनवरी १ तारिकबाट प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाल आर्मी, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यट