आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
तरकारी थोक बजार असार मसान्तदेखि सञ्चालनमा आउँदै |
विराटनगर । मोरङको कटहरी–२ मा निर्माणाधीन तरकारी तथा फलफूल थोकबजार असारको अन्तिमदेखि सञ्चालनमा आउने भएको छ । १३ करोड रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उक्त थोक बजारको निर्माण कार्य अन्ति चरणमा पुगेको छ । उक्त थोकबजार विश्व बैङ्कको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाको लगानीमा निर्माण भएको
क्याष्ट्रोल ब्राण्डको नयाँ लुब्रिकेण्ट बजार |
काठमाडौं (आपास) । क्याष्ट्रोल लुब्रिकेण्टको आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ लुब्रिकेण्ट सार्वजनिक गरेको छ । कम्पनीले क्याष्ट्रोल भेक्टन लुब्रिकेण्ट नामको लुब्रिकेण्ट बिहीवार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्याष्ट्रोलका कण्ट्री म्यानेजर पञ्चानन राउतलगायतले उक्त
नेपाल बैंक र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता |
काठमाडौं (आपास) । नेपाल बैंक लिमिटेड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच बैङ्किङ कारोबारसम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका ह


