आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
घरजग्गा खरिद विक्री इजाजत प्राप्त कम्पनीबाट मात्रै |
काठमाडौं (आपास) । इजाजत प्राप्त कम्पनी मार्फत मात्र घर जग्गा खरिद विक्री गर्न पाउने कानुनी ब्यवस्था लागु गरिने आज मंगलवार प्रस्तुत गरिएको बजेट वक्तब्यमा उल्लेख गरिएको छ । सरकारले घर जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त कानुनी व्यवस्था गर्न लागेको हो । अहिले ब्यक्ति व्यक्तीले कुनै फर्म नै दर्ता नगरे
व्यापारिक मार्ग विस्तार तिब्र | वेलहिया—बुटवल खण्डको ११ किमि सडक कालोपत्रे
काठमाडौं (आपास)भारत तथा चीनसँग जोडिएका केही नाकामा सवारीधानको आवतजावत बढ्न थालेपछि सरकारले व्यापारिक मार्ग बिस्तार आयोजना अगाडि बढाएको हो । खासगरी महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका नाकामा दुई लेनको सडकले गाडीको चापलाई धान्न नसक्ने अवस्था रहेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘त


