काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०१९’ संस्करण हिजो सोमवार अनावरण गरेको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘शून्य भोकमरी तर्फ नेपाल ː खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा’ ले खाद्य सुरक्षा र पोषणतर्फ थप ध्यान र लगानी आवश्यक रहेकोमा जोड दिएको छ ।
काठमाडौं । प्रभावित र सर्वसाधारणका लागि आजदेखि विक्री खुल्ला गरिएको शिवम् सिमेण्टको साधारण शेयर (आईपीओ)का लागि आज सोमवार पहिलो दिन नै ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन परेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोही पनि आवेगमा आएर समस्या नहुने, छलफलबाटै समाधान हुने र बैंक ब्याजदरको विषयमा ब्याजदर बैंकहरूले विस्तारै घटाउँदै लैजाउने बताएका छन् ।