काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७५ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ६ सय १५ दशमलव ५० रुपैयाँ रहेको छ ।
Visited 1 times, 1 visit(s) today