काठमाडौं । राजधानीको सुन्धारास्थित सीटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबले आउँदै गरेको तिहारलाई लक्षित गर्दै ‘तिहार धमाका मोबाइल मेला’ शुरू गरेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर लिलाममा विक्री गर्दै छ । कम्पनीले २ लाख ७८ हजार १ सय १९ कित्ता हकप्रद शेयर लिलाममा विक्री गर्न लागेको हो ।