काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । कम्पनीको संचालक समितिको ९२ औं बैठकको निर्णय अनुसार संस्थाको छैटौ वार्षिक साधारणसभा पुस १४ गते शनिबार होटल रेडकार्पेट, लायन्स चोक नारायणगढ चितवनमा हुने भएको छ ।