आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
आन्दोलनरत लगानीकर्तालाई सरकारले छलफलमा बोलायो | पाँच जना लगानीकर्ता वार्तामा सहभागी
काठमाडौं । पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । पूँजी बजारको विकास र विस्तारको लागि विभन्न मागहरु राख्दै गत मंसिर २३ गतेदेखि रिले अनशनमा बसेका लगानीकर्ताको दबाब समूहले पुष १ गतेबाट आमरण अनशन थाल्ने चेत
व्यापारको अनौपचारिक हिस्सा आधाभन्दा बढी ː अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अन्तरराष्ट्रिय ब्यापारमा अनौपचारिक हिस्सा आधा भन्दा बढी रहेको सुन्नमा आएको बताएका छन् । त्यसैले अन्तरराष्ट्रिय व्यापारको अनौपचारिक हिस्साको पनि अध्ययन हुनुपर्ने उनको भनाई थियो । यस्तो ब्यापारको आकार पनि ठूलो रहेको भन्दै उनले दक्षिण एसियाको हकमा यो झन महत्वपूर्ण


