आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सबैको लघुवित्तको वार्षिक साधारणसभाद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित |
तनह । तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने प्रस्ताव सहित कम्पनीको दोस्रो वर्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष सृजना जोशीले डुम्रे तनहुँमा शनिबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले लघुवित्तको जारी पूँजीको ३० प्रतिशत अर्


