आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्जरको तयारीमा | प्रदेश १ कै ठूलो विकास बैंक बन्ने
विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने लक्ष्यका साथ सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक एक आपसमा मर्जर हुने भएका छन् । आगामी २०७६ साउन १ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जर गर्ने समझदारी गरिएको हो । सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपालप्रसा


