काठमाडौं । नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘दशैंमा २० लाख’ योजनाअन्तर्गतको सर्वाधिक ठूलो राशिको भाग्यशाली विजेता धीरेन्द्रकुमार झाँगडलाई २० लाख रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज शनिवार प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा त्यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बुधवार खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा नेपाललिक्सका नाममा सार्वजनिक गरेको रिपोर्टप्रति आपत्ति जनाएका छन् ।