आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मेरो माइक्रोफाइनान्सको नाफामा ७९ प्रतिशतले वृद्धि |
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १८ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ७९ दशमलव ०७ प्रतिशतले बढि हो । माइक्रोफाइनान्सले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थ


