आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
व्यापार सहजीकरणका प्रयास , अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न | भन्सार जाँचपासको अवस्थामा नेपाल ८२ औं स्थानमा
काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको आयोजनामा व्यापार सहजीकरणः प्रयास अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा एशियाली विकास बैंकको तर्फबाट नेपालको लागि व्यापार सहजीकरण विज्ञ एवं विश्व भन्सार संगठनबाट मान्यता प्राप्त व्यापार सहजीकरण


