आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ʽलेखा पेशा र अबको बाटोʼ सम्वन्धी एक दिने सम्मेलन गरिने |
काठमाडौं । ʽनेपालमा लेखा पेशा र अबको बाटोʼ सम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले समृद्ध नेपालको यात्रा तय गर्नको लागि स्वच्छ र विश्वासयोग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो (अकाउन्टिङ प्रोफेसन एण्ड वे फरवार्ड) सम्


