काठमाडौं । एभरेष्ट मːम अस्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रेन्चाइजको अंश बन्ने अवसर पाएको छ । पहिलो पटक हुन लागेको एस फूड फ्रेन्चाइजले चौवालिस थरी फरक मːमका परिकारहरु अस्ट्रेलियाका ग्राहकलाई प्रस्तुत गर्नेछ ।
काठमाडौं । आफ्ना ग्राहकको हित हुने खालका योजनाहरू विभिन्न अवसर पारेर ल्याउँदै आएको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले यस पटकको भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ योजना ल्याएको छ ।