काठमाडौं । आज बुध्द एयरले भद्रपुरमा रात्रिकालिन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ । यस प्रविधिलाई एरिया नेभिगेसन (आरएनएभी) भनिन्छ । आरएनएभीको सहायताले ʽलो भिजिबिलिटीʼ र हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने छ । यो प्रविधि संसारभरि प्रचलित