काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्ताव गरेका अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गर्न संसदीय सुनुवाइ समितिको बैठक आज आइतवार बस्दै छ ।
काठमाडौं । नेपालका तीन वाणिज्य बैंकले ब्याज दरको पूर्वसहमति तोडेपछि तिनलाई कारबाही गर्न आज आइतबार बसेको बैंकर्स संघको बैठकले कारबाहीको सट्टा पुनः अर्को सहमति गरेको छ ।
काठमाडौं । प्रभु बैंकले यसअघि दिने भनेको लाभांशमा परिमार्जन गरेको छ । बैंकले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।
काठमाडौं । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर काम चलाइँदै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग अब भने स्तरोन्नति हुने भएको छ ।
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भन्दा ८८ लाख ५८ हजार रुपैयाँ अर्थात ५.४३ प्रतिशतले बढी हो ।
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड वाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउने छन् ।