सीएमसी करीयर क्विजको ९ औ संस्करणकको अडिसन माघको तेस्रो सातादेखि पोखराबाट शुरु भएको छ । अडिसनको मिति पोखराका लागि माघ २० गते, बुटवलमा माघ २२ गते, चितवनमा माघ २४ गते, बिराटनगरमा माघ २७ गते र अन्तिम अडिसन काठमाण्डौमा फागुन २ गतेका लागि तोकिएको आयोजक सस्था मिटिङ्ग प्वाइन्ट प्रालिले जानकारी दिएको छ ।