इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।
काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौं । सरकारले घरबहाल करको दर परिमार्जन गर्ने भएको छ । स्थानीय तहको आम्दानीको बलियो स्रोतको रूपमा रहेको घर बहाल कर उपयोग नै नभएपछि उक्त करको असुली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अर्थमन्त्रालयले करको दर परिमार्जन गर्ने तयारी गरेको हो ।
काठमाडौं । नीलाम्बर आचार्य भारतको राजदूतमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् ।
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले १४ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार मात्र कम्पनीलाई सो मात्राको शेयर जारी गर्न अनुमति दिएको हो ।