काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४५ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं, माघ २५ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ६८ दशमलव १४ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । ग्लोबल शेपर्स कम्युनिटी काठमाडौं हबले डीएभी स्कुलमा दोस्रो शेप टक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा डीसीए नेपालले नो मोर लिमिट्स सर्ट भिडियो प्रतिस्पर्धा अन्तर्गत चार वटा भिडियो प्रदर्शन गरेको थियो ।
काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा खोलेको जानकारी दिएको छ ।
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकको एउटा एक्सटेन्सन कार्यालयसमेत छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित “असहायका लागि सहयोगीहातहरु नेपाल” लाई भवन निर्माण गरि सहयोग गरेको छ ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले महिला उद्यमीहरु लाई १.६० प्रतिशतमै ऋण दिने भएको छ । बैंकले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ ।
काठमाडौं । पूर्वअर्थसचिव युवराज भुसालले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एशोसिएशनको कार्यदल गठन गर्नुपर्ने बताएका छन् ।
दोहा, कतार । सीएपीए कतार उड्डयन, हवाई तथा नियामक सम्मेलन (कतार एभिएशन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट) मंगलबार ५ फेब्रुअरी देखि दोहाको शेराटन होटेलमा शुरु भएको छ ।