काठमाडौं । विदेशी संघसंस्थाबाट नेपालमा ऋण भित्र्याउने निजी क्षेत्रबाट सञ्चालित बैंकमध्येमा एनएमबी बैंक पहिलो भएको छ । सो बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल भएको हो ।
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले ‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवाजमातलाई लक्षित गर्दै यो कन्टेष्टको घोषणा गरेको हो ।
काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियो बनाउने पौरखी नेपाली हातहरूले आफ्नो देशलाई समृद्ध बनाउने काममा प्रधानमन्त्री रोजगार कार्यक्रम कोसेढुङ्गा सावित हुने बताएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५३ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल आज मंगलवार जारी गर्दै छ । राष्ट्र बैंकले हिजो सोमवार बोलकवोल गराइसकेको उक्त परिमाणको ट्रेजरी बिल आज जारी गर्न लागेको हो ।
कैलाली । ११ दिनसम्म चलेको कैलालीको टीकापुर महोत्सवमा १ करोड रुपैयाँबराबरको कारोबार भएको तथा २७ लाख ६३ हजारको टिकट विक्री भएको आयोजकले जानकारी दिएका छन् ।
काठमाडौं । मिटिङ्ग प्वाइन्ट प्रालिले आयोजना गरेको सीएमसी करीयर क्विजको ९ औ संस्करणको उपत्यका बाहिरको अडिसन भव्यताका साथ सम्पन्न भएको छ । सीएमसी करियज क्विजको अडिसन माघको तेस्रो साता देखि पोखरा बाट शुरु भएको हो ।