काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी एसएमएसबाटै लिन सकिने सेवाको सुरुवात गरेको छ । साथै, ट्रायल पास भएर वा नवीकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि अब विभागमा पटक–पटक जानुपर्ने