सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित दार्चुला शाखा स्थापना गरेको छ ।
उक्त शाखा महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उद्योग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुनाले संयुक्त रुपमा उद्घाटन छन् ।
यससँगै बैंकको कुल शाखा संख्या ८६ पुगेको छ । बैंकको थप ५ शाखा उद्घाटन गर्ने तयारी रहेको छ ।




