काठमाडौं । हुण्डाई मोटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टलले काठमाडौंको नक्सालमा हुडाईको नयाँ शोरुम हिजो बिहीवारदेखि सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालको लागि हुण्डाई मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इण्टर कण्टिनेण्टल प्रालिले हुण्डाईको नयाँ नयाँ स्यान्ट्रो गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंक र रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै एकैपटक पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरी पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।