‘नेपाल हाइयर एजुकेशन फेयर’ जारी | शुक्रवार मात्र ४ हजारभन्दा बढीको सहभागिता, आज शनिवार पनि जारी
काठमाडौं । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा हिजो शुक्रवारदेखि सञ्चालन भइरहेको दुईदिने ‘नेपाल हाइयर एजुकेशन फेयर’मा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो ।


