आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
उमालेर खानुहोस् यी तरकारी |
नेपाली भान्सामा तरकारी उमालेर खाने चलन खासै छैन । तर, केही तरकारी यस्ता हुन्छन्, जसलाई उसिनेर वा उमालेर खाँदा अन्य अवस्थामा भन्दा दोब्बर तागतिलो र स्वादिष्टसमेत हुन्छ । पालुङ्गो, गाजर, तरुल, बन्दागोभीलगायत तरकारी उमालेर खाँदा स्वाद तथा पोषणको मात्रा धेरै बढ्छ । उमालेको÷उसिनेको तरकारी फ्राई गरेर पकाए
घरमा बिरुवा लगाऔं, सौन्दर्य बढाऔं |
घरमा बिरुवा लगाउँदा वरपरको वातावरण स्वच्छ बन्छ । बोटबिरुवाले घरको सौन्दर्यसमेत बढाउँछ । प्रदूषित हावा शुद्ध बनाउन पनि बिरुवाले सहयोग पु¥याउँछ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनका कारण शहरी क्षेत्रमा अहिले प्रदूषण बढ्दै गएको पाइन्छ । वातावरणीय प्रदूषणका कारण मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखि


