पुनर्बीमा कम्पनीले साधारण शेयर जारी गर्दै, प्रक्रिया अगाडि बढ्यो |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी एयरबस ल्याएपछि कोरियाका लागि उडान गर्न चाहे पनि उडान अनुमति अझैसम्म पाउन सकेको छैन ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको उच्च अदालत पाटनमा परेको हकप्रद शेयरसम्बन्धी मुद्दा शुक्रवार टुंगिएसँगै बैंकले जारी गरिरहेको हकप्रद शेयरले निरन्तरता पाउने भएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (12 GO Group) बीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ ।
काठमाडौं । नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गर्ने गरेको छ ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र अन्तरराष्ट्रिय उडान शुरु गर्ने भएको छ ।
काठमाडौं । आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा चलि रहेको ‘बृहत तीज व्यापार मेला २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ ।