घलेम्दी हाइड्रोले १५ लाख ५५ हजार कित्ता आइपीओका लागि धितोपत्र बोर्डमा प्रस्ताव गर्यो |
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउनभित्रै खोल्ने तयारी गरेका थिए ।
काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दैै सिभिल बैंकको अनलाईन फि पेमेन्ट सिस्टम सुरु गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भूक्तानीका लागि सम्झौंता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा नयाँ शाखा खोलेको छ ।
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम आगामी अक्टोबरबाट सुरु हुने भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरेर यो खण्डको स्तरोन्नतिको लागि चीनले विस्तृत परियोजना प्रतिवेदन तयार गरि सडक विभागलाई बुझाएको थियो ।
काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य सुरू भएको छ ।
काठमाडौं । उर्जा विकास परिषद्ले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा रहेका घरका छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने देखिएको छ ।
काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकाले सडकखण्डको दायाँबायाँ करिब १ हजार २ सय सोलारबत्ती जडान, वृक्षरोपण एवम् नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको बताएका छन् ।