टिभिएसले ल्यायो १६० फोरभी बाइक | मूल्य २ लाख ७९ हजार रुपैयाँ
काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।
काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।
काठमाडौं । बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टाका लागि बन्द हुने भएको छ ।
काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औं शाखा काठमाडौंको ठमेलमा स्थापना गरेको छ ।
जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।
काठमाडौं (आपास) । स्मार्ट टेलिकम्युनिकेशनले हालै ग्राहक प्रवद्र्धनात्मक योजना सञ्चालन गरेको छ ।
काठमाडौं । सामसुङले दक्षिण पश्चिम एशिया क्षेत्रका लागि गत बुधवार आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
काठमाडौं । यहि भदौ १४ र १५ गते हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ ।