पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग माग |
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग आग्रह गरेको छ ।
दुवई (युएई) । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जीवन निर्वाह गर्न वैदेशिक रोजगारमै जानुपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न सरकार योजनाबद्ध रूपमै अगाडि बढेको बताएकी छिन् ।
काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश र स्थानीय तहले संविधानबमोजिम नै लगाएको भए पनि करको दर र दायरामा केही द्विविधा सृजना भएको स्वीकारेका छन् ।
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।
काठमाडौं । जनकपुरमा प्रधान कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुईचक्के सवारीसाधनमा लगानी गर्ने भएको छ ।
काठमाडौं । वीरगञ्जस्थित निम्बस समूहको प्रोवायोटेक प्रालिअन्तर्गत उत्पादन हुने खाने तेल उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।
काठमाडौ (आपास) । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच हालै बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
पोखरा । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कायृसमितिको बैठक यसपटक पोखरामा बस्यो ।
काठमाडौं । विश्वप्रसिद्ध ब्राण्ड एप्पलले अक्टोबरमा आफ्नो नयाँ ‘म्याकबुक एयर’लाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले राजधानीमा एक तालिमको आयोजना गरिएको छ ।