त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा कडा गरियो | साथीभाइ, आफन्त लिएर जान नपाइने, ट्याक्सीलाई पनि गोल्डेन गेटभित्र प्रवेश निषेध
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकका अन्य व्यक्तिलाई प्रवेश गर्न निषेध गरिएको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकका अन्य व्यक्तिलाई प्रवेश गर्न निषेध गरिएको छ ।
काठमाडौं । स्मार्ट लाइसेन्स वितरणमा ‘ब्याकलग’ (प्रिन्ट हुन बाँकी) झण्डै दोब्बरले बढेको छ । गत असारमा ३ लाख मात्र भएको उक्त ‘ब्याकलग’ अहिले ५ लाख ८१ हजारभन्दा माथि पुगेको हो ।
काठमाडौं । रक्सौल-काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि नेपाल र भारत सरकारबीच सम्झौता हुने भएको छ ।
काठमाडौं । महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा सार्वजनिक भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ ।
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।
विराटनगर (आपास) । बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण शुक्रवारदेखि विराटनगरमा शुरू भएको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषको आम्दानीबाट ६ लाख सञ्चयकर्ताको बीमा गरिदिन लागेको हो ।